काठमाडौं / पत्रकार सलिकारम प्रकरण मुछिएर प्रहरी हिरासतमा रहेका पत्राकार रबि लामिछानेको पक्षमा समर्थन जुट्ने क्रम बढ्दो छ।
आम मानिसहरुमा सत्य तथ्य बाहिर नल्याई रबि लामिछानेलाई सिध्याउने खेल त थालिएको होइन भन्ने आशंका गरीरहेका ब्नेला देशका ख्याति प्राप्त कलाकारहरु समेत रविलाई सत्य तथ्यको आधारमा न्याय दिनुपर्ने माग अगडी सारेका छन्।
शनिवार पत्रकार सालिकराम पुडासैनीको आ त्मह त्या र पत्रकार रवि लामिछाने लगाएत पक्राउ प्रकरणमा न्यायीक छानवीनको माग गर्दै हास्य कलाकार दिपकराज गीरीले आफुहरुले सिनेमामा देखाउने नायक राबिलाई मानेको भन्दै रबिको निपक्ष न्यायका निम्ति माग गरे।
गिरीले भने कसैले आत्मह*त्या गर्छ भने त्यो आफैमा अपराध हो आफुलाई दुख दिएको मानिसले आफु मरे पश्चात पांच बर्ष जेल हाल्न सक्छु भनेर नि मर्न सक्छन भविष्यमा यस्ता नजिर नबसुन यस पट्टि पनि सम्बन्धित सबैको ध्यान जाओस उनले भने।
हेर्नुहोस कार्यक्रम