रविलाई भेटेपछि रोइन् दीपा , दीपक भन्छन् आज फुलमाला लगाउछौ रविलाई

पत्रकार सालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानको न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई भेट्न चर्चित कलाकारहहरु चितवन पुगेका छन् ।

मध्यराती नै चितवन पुगेका कलाकारहरुले आज बिहान रविलाई चितवन प्रहरी हिरासतमा भेट गरेका छन् । रविलाई भेट गरेर निस्केपछि दीपा श्री निरौलाको आखामा आँसु देखिएको थियो भने, दीपकराज गिरी यसो भन्छन् :

हामिले भर्खरै रविजी संग भेट गर्यौ.. हामिले आत्महत्या संग सम्बन्धित बिद्यमान अब्यबहारिक कानूनको संसोधन हुनु पर्ने कुरापनि गर्यौ …

उहॉ सुरक्षित हुनुहुन्छ ..
समर्थकहरू लाइ धन्यबाद दिदै संयमित रहन समेत आग्रह गर्नु भयो…

न्यायालय प्रति बिश्वास गरौ आज रबिजी लाइ स्वागत गर्न पाइयोस भनेर कामना पनि गरौ…!!!

प्राप्त जानकारी अनुसार रवि लामिछाने सहित तिनै जनाको बयान सकिएको र केही समयपछि अदालतमा बहस हुनेछ । आज फैसला हुन नसकेपनि भोलि सम्म यश घटनाको निष्कर्ष आउने बताउछन् ।

यो पनि पढौ

रबि लामिछाने भाइको आज रिहाइ हुन्छ भन्ने खबर जताततै समाचार बनेको छ र यस्ले सबैलाई खुसी बनाएको छ! एक बिहानै देखि सबैलाई आतुर भैसक्यो त्यो खुसिको छण सुन्न अनि हेर्नका लागि!

देश बिदेश सबैतिर बाट आज एउटै आवाजका साथ न्यायको लागि उर्लिएको कुरामा दुइचार जनाले जनता भेडाहरु जस्तो हो भन्ने लाई प्रस्न राख्न चहान्छु!!

के हिजो देशमा प्रजातन्त्र ल्याउन यसरी नै उठेका थिएनन जनता? बिर्सिएको हो?

सन्सार भरी परिवर्तन ल्याउनको लागि जनताको सागरनै उठेका हुन कि दुइ चार जना मात्रै?

हिजो जनताको साथ चाहिन्छ भन्नेहरुले आज जनतालाइ भेडा भन्न मिल्छ?

देश र जनता भन्दा माथी कोहि पनि हुन सक्दैन!!! चेतना भया!!!

जनताको लागि समर्पित योद्धा!

गरिब दुखिको आशाको किरण!

निडर अनि स्वच्छहरुको आवाज!

पीडितहरुको लागि सहयोगी हाथ!

भ्रष्टाचारीहरुको लागि यमराज…..रबि लामिछाने!

जय चन्द्र सुर्य!! विजय लामा

Loading...
प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार ०४:५८