Breaking : रवि लामिछानेसहित तीनै जनाविरुद्ध अभियोग पत्र दायर,आ त्म ह त्या दुरुत्साहन बमोजिम सजाय माग

चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनी आ#त्म ह# त्या प्रकरणमा प क्राउ परेका संचारकर्मी रवि लामिछासहित तीन जनावि रुद्ध नै आज चितवन जिल्ला अदालतमा अभियोग पत्र दायर गर्दैछ ।

केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले अनुसन्धान पुरा गरेपछि आज चितवन जिल्ला अदालतमा आ#त्म ह#त्या दुरुत्साहन अभियोग अन्तरगत अभियोगपत्र दायर गर्न लागेको हो ।

आज पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आ#त्म ह#त्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा पेश गर्न लागिएको जानकारी दिए ।

उनले अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइ सकिएको र आजै अभियोग पत्र दायर गर्न लागिएको जानकारी दिए ।

Loading...
प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार ०६:२७