विहेपछि किन मोटाउँछन् महिला, जान्नुहोस् यस्तो छ कारण

काठमाडौं / अचेलका पुरुषले स्लिम स्त्री मनपराउछन् । धेरैले स्लिम स्त्रीलाई नै बिबाह गर्ने सोच्छन् । यदि तपाईले पनि स्लिम स्त्री सँग बिबाह गर्ने सोचमा हुनुहुन्छ भने एयटा कुरा पक्कै जान्नुहोस् , त्यो कुरा हो बिबाह पछि स्लिम स्त्री अबश्य मोटाउछन् । बिबाह पछि महिलाहरुको शरिर भद्दा हुदै जान्छ । यदि बिबाह गर्दै हुनुहुन्छ भने भोलि भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर लगनगाँठो कस्नु होला ।

अमेरिकामा गरिएको एक अध्ययनले विहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ । अनुसन्धानमा महिलाहरुले विहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा गर्नुपर्ने हुन्छ ।

जसका कारण उनीहरुले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि आत्मविश्वासी र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने हुनाले महिलाको शरिर मोटाउदै जान्छ । अनुसँधानमा पुरुषहरु भने विहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको पाइएको छ

Loading...
प्रकाशित मिति २० असार २०७६, शुक्रबार १६:४२