घाइते समर्थकलाई भेट्न अस्पताल पुगे रवि लामिछाने

चितवन / चितवनमा प्रदर्शनका क्रममा घा,इतेभएका आफ्ना समर्थक सँग रवि लामिछाने र युवराज कँडेलले भेटघाट थालेका छन् ।

रविको रिहाईको लागि सडकमा उत्रेका बेला प्रदर्शनका केहि झडप हुँदा उनीहरु घाइते भएका थिए । मंगलबार देखि रविले समर्थकहरु सँग भेटघाट थालेका हुन् । रविका केहि समर्थकहरु प्रहरी हिरासतमा छन् ।

आज बिहान भएको पत्रकार भेटघाटमा उनले अब राजनीतिमा आउँने संकेत समेत गरेका छन् ।

Loading...
प्रकाशित मिति १० भाद्र २०७६, मंगलवार ०७:१५