चितवन / चितवनमा प्रदर्शनका क्रममा घा,इतेभएका आफ्ना समर्थक सँग रवि लामिछाने र युवराज कँडेलले भेटघाट थालेका छन् ।
रविको रिहाईको लागि सडकमा उत्रेका बेला प्रदर्शनका केहि झडप हुँदा उनीहरु घाइते भएका थिए । मंगलबार देखि रविले समर्थकहरु सँग भेटघाट थालेका हुन् । रविका केहि समर्थकहरु प्रहरी हिरासतमा छन् ।
आज बिहान भएको पत्रकार भेटघाटमा उनले अब राजनीतिमा आउँने संकेत समेत गरेका छन् ।
Loading...