प क्राउ परेका ४८ जना रवि लामिछाने समर्थक रिहा

काठमाडौँ  /टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा प्रदर्शनमा उत्रेका बेला प क्राउ परेकाहरुलाई चितवन प्रहरीले रि हा गरेको छ ।

रवि लामिछानेको समर्थनमा प्रदर्शनमा उत्रेका बेला सोमबारसम्म प क्राउ परेका ४८ जनालाई रि,हा गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई आफन्तको रोहबरमा मंगलबार बिहान रिहा गरिएको चितवन प्रहरीले जनाएको छ ।

यो पनि पढौ

-रवि लामिछानेले भेटे घा,इते र समर्थकलाई

चितवनमा प्रदर्शनका क्रममा घाइ,तेभएका आफ्ना समर्थक सँग रवि लामिछाने र युवराज कँडेलले भेटघाट थालेका छन् ।

रविको रिहाईको लागि सडकमा उत्रेका बेला प्रदर्शनका केहि झ,डप हुँदा उनीहरु घाइते भएका थिए । मंगलबार देखि रविले समर्थकहरु सँग भेटघाट थालेका हुन् । रविका केहि समर्थकहरु प्रहरी हिरा,सतमा छन् ।

आज बिहान भएको पत्रकार भेटघाटमा उनले अब राजनीतिमा आउँने संकेत समेत गरेका छन् ।

 

Loading...
प्रकाशित मिति १० भाद्र २०७६, मंगलवार ०८:०९