आजको विदेशी मुद्राको विनिमय दर , हेर्नुहोस कुन देशको कति पुग्यो ?

काठमाडौं / नेपाल राष्ट्रबैकले आजका लागी तोकेको विदेशी मुदको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ उकालो लागेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ १९ पैसा रहेको छ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ८५ पैसा र बिक्रिदर १४० रुपैयाँ ५९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३१ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति १३ भाद्र २०७६, शुक्रबार ०३:३२