पूर्व युवराज पारससँग छोरी पूर्णिकाले डान्स गर्दै मनाइन् बाबुको मुख हेर्ने दिन

काठमाडौं । आज कुशे औँशी अथाएत बाबुको मुख हेर्ने दिन ।

देशभर धुमधामका साथ कुशे औँशी मनाइरहँदा आ–आफ्ना बुवाहरुलाई आफ्नो क्षमताअनुसार खानेकुरा र कपडा दिएर बुवाप्रति श्रद्धा व्यक्त गरिरहेका छन् ।

यसैबिच पूर्व युवराज पारस शाहकी छोरी पूर्णिकाले भने भिन्न तरिकाले कुशे औँशी मनाएकी छिन् ।

पूर्णिकाले बाबु पारससँग हात समाएर नाचेको सो भिडियोमा देखिन्छ ।

जुन दृश्य राजधानीको एक रेष्टुरेन्ट भएको भए पनि यो भिडियो कहिले र कहाँ खिचिएको भन्नेबारे केही खुलेको छैन ।

Loading...
प्रकाशित मिति १३ भाद्र २०७६, शुक्रबार १२:४५