प्रेसर लो भएर लामाको मृत्यु

काठमाडौं / प्रेसर लो पछिल्लो समय खतरनाक बन्दै गएको छ । प्रेसर लो भएकै कारण ताप्लेजुङ घर भई काठमाण्डौ बस्दै आएक मेण्डी लामाको मृ त्यु भएको छ ।

केहि समय अघि डेंगु ज्वरो भएर उपचार प्रेसर लो भए पछि मृ त्यु भएको लामाका आफन्तले बताएका छन ।

डेंगु भए पछि उपचारको लागि अस्पताल लगे पनि प्रेसर लो भएकै कारण मृ त्यु भएको आफन्तर छिरिङ लामाले बताएका छन ।

उपचारको क्रममा प्रेसर लो भएर मृ त्यु भयो भनेर डाक्टरहरुले भनेका रहेछन आफन्त लामाले भने ।

– पुुुुर्वेली न्युज

Loading...
प्रकाशित मिति १३ भाद्र २०७६, शुक्रबार १५:४०