बुद्ध लामाको मर्मस्पर्शी गीत ‘मेरी आमा’ सार्वजनिक (भिडियो)

काठमाडौ / नेपाल आइडल सिजन वानका बिजेता बुद्ध लामाको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

बुद्ध लामाकाे मार्मिक गीत सुनेर हजाराैँ जनता राेएका छन् । सार्वजनिक गीतमा बुद्ध लामाकै र लोनिभा तुलाधारको अभिनय रहेको छ ।

यस गीतमा आशुसेन लामाको शब्द तथा संगीत रहेको छ । भने उत्सव दाहालले छायांकन गरेका छन् । भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् भने बिकाश दाहालले सम्पादन गरेका छन् ।

हेर्नुहाेस् भिडियाेः

Loading...
प्रकाशित मिति १४ भाद्र २०७६, शनिबार १५:४६