काठमाडौं / लोकप्रिय गायक तथा सर्जक राजन कार्कीको आवाजमा रहेको निकै सुमधुर गीत फेरीयो पहिरन भर्खर मात्र रहेको छ ।
बास्तविक घटनामा आधारीत भएर लेखिएको सो गीतले धेरै नेपालीहरुको बेदना र पिडालाई बोकेका छ त्यहि भएर पनि गीतले छोटो समयमै धेरैको मन जितिरहेको छ ।
हरिसागर अधिकारीको उत्कृष्ट शब्द तथा राजन कार्कीको लय संकलन रहेको सो गीतमा जीवन शाहानी,माया गिरी लगायतका कलाकाहरुको अभिनय रहेको छ ।
गीतलाई राजन कार्कीले निर्देशन गरेका छन ।
भिडियो :