आज घट्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौं -आज (शुक्रबार) अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ २५ पैसा रहेको छ।

भने साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै गरी युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ।

भने त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३१ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ०६:०२