काठमाडौं आउँदै सुमो दुर्घटना : ३ जनाको मृत्यु, ८ घाइते

पुष्पराज अधिकारी

हेटौंडा / सुमो दुर्घ-टनामा नाबालिकासहित ३ जनाको मृ #त्यु भएको छ । फाखेल काठमाडौँ रुटमा चल्ने ना १ ज ३६४० नम्बरको टाटा सुमो शुक्रबार दिउँसो भीमफेदी गाउँपालिकाको चिसापानीमा दुर्घ टना भएको हो ।

दुर्घ टनामा रामेछाप रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माइस्थान–६ बस्ने ७० वर्षीय बिरसिंह वाइवा, सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–३ का ६० वर्षीय महेन्द्र सहनीको मृ -त्यु भएको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभएको छ । दुर्घटनाम ८ जना घा इते भएका छन् । घा इतेको हेटौंडा अस्पताल र चुरेहील अस्पतालमा उपचार भइरहेको छ ।

समरागीको चुरेहील अस्पतालमा उपचारका क्रममा मृ# त्युभएको हो । आमा सविता माझीसंगै  सर्लाहीबाट आएकी बालिकाको दुर्घटनामा मृ #त्यु भएको हो । आमा सविता घा-इते भएकी छन् ।  सुमो सडकबाट ५० मिटर तल खसेको छ ।

Loading...
प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ११:५२