विदेशी मुद्राको विनिमयदर, कुन देशको कति छ ? हेर्नुहोस् …

काठमाडौं । आज (शनिबार) अमेरिकी डलरको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ८३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २१ भाद्र २०७६, शनिबार ०४:३९