दुवै हात नभएकी सम्झना खुट्टाले लेखेर परीक्षा दिँदै

काठमाडौँ । खोटाङको खोटेहाङ गाउँपालिका–२ इन्द्रेणीपोखरीकी २० वर्षीया सम्झना राई आइतबार दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा लिइएको कक्षा–१२ को अनिवार्य अङ्ग्रेजी विषयको मौका परीक्षा खुट्टाले लेखेर दिँदै ।

जन्मदै दुवै हात नभएकी सम्झना भगवती दिनानाथ माविकी नियमित तथा जेहेन्दार र अनुशासित विद्यार्थी हुन्

तस्वीर : केदार मगर

Loading...
प्रकाशित मिति २२ भाद्र २०७६, आईतवार ११:१२