मलेसियामा एक नेपालीको दुखद् निधन

काठमाडौं / मलेसिया, बैदेशिक रोजगारिको शिलशिलामा मलेसिया पुगेका एक नेपालिको अ चानक बि रामी परि हस्पिटल लैजाने क्रममा हस्पिटलमै मृ त्यु भएको छ।

राम प्रसाद गाउँ पालिका वडा न ७ घर भइ गोरिमान बघलकोती (अर्पन) नाम गरेका ती ब्यक्ति लामो समय देखि अ बैधानिक भै सेक्युरिटी काम गर्दै आएका थिए।

गोरिमान बघलकोती डिउटी सकेर रुम आइ पुग्ने बित्तिकै अ चानक मुख र नाक बाट रग त ब ग्न थाले पछि साथिहरुले तत्काल मलाका हस्पिटल पुर्याएका थिए। हस्पिटलमा उपचारकै क्रममा उनको मृ त्यु भएको हो।

डाक्टर हरुका अनुसार उनको दुबै मिर्गौला फे ल भै मृ त्यु भएको जनाएको छ। उनि अ बैधानिक रुपमा काम गर्दै आएका हुनाले उनको मृ त्यु पश्चात् मलेसिया स्थित नेपाल एम्बेस्सी लाई समेत जानकारी गराइसकेको छ।

उनको पा र्थिब शरीर नेपाल लैजान हस्पिटलले करिब १५ हजार मलेसियन रिङेटको माग गरेका छ्न। उक्त रकम संकलनका लागि मलेसिया स्थित नेपाली हकहितमा काम गर्ने सयपत्री युबा क्लबले विभिन्न ब्यक्ती तथा संघ सस्था हरु सङ्ग आह्वान समेत गरेका छन।

Loading...
प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार ०३:०१