राजु परियारको दशैँ गीत ‘हेर्दै नरुनु”

काठमाडौँ- दर्जन बढि लोकप्रिय गीतहरुमा कलम चलाइसकेका लोकप्रिय सर्जक घनश्याम तिवारीको उत्कृष्ट शब्द तथा लय सिर्जनामा नयाँ दशै गीत ‘अक्षताको थाली’ भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द सिर्जना सहितको सो गीतमा परदेशीका पिडालाई कलात्मक रुपले प्रस्तुत गरेको छ ।लोकप्रिय तथा चर्चित गायक राजु परियार र सुश्मा विसीको आवाज रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतको म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सीनाले गरेकी छन भने प्रकाश धमलाले सम्पादन गरेका छन ।

भिडियो :

गीतमा विपेश घिमिरे र साया भण्डारीको अभिनय रहेको छ । आउनुहोस सो गीतको पुरै म्युजिक भिडियो हेरौं

Loading...
प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार १०:४६