काठमाडौं २३ असार / नायक पल शाह सोमबार बिहान भक्तपुरमा रहेको मोर्डन कलेजमा अतिथिको रुपमा पुगेका थिए । खुला रत्तदान कार्यक्रममा सहभागी भएका पलाई स्कूले विद्यार्थीले घेरे ।
विशेषगरी युवती फ्यानहरुबाट घेरिएका पल शाह मोर्डन कलेज पुग्दा के भयो ?
भिडियो हेर्नुस् :
Loading...