काठमाडौं २३ असार / पछिल्लो समय जातीयताका कुराको बहस सामाजिक संजाल मार्फत निकैनै चलेको छ । करोडौ दर्शक स्रोताले अत्याधिक रुचाईएको गित बिबादमा तानिएका प्रकाश सपुत र शम्भु राईको बिषयले थप बिबाद तानिएको पनि थियो।
गलबन्दी गीत बजारमा आएको छोटो समयमै यसको चर्चा र बिबाद उस्तै रहयो गीत मिलेको बिषयलाई लिएर सामाजिक संजालमा गरिएको आरोप प्रत्यारोप संगै जातीय विभेदको बिषयलाई लिएर मिडियामा गलफल्ती चलेको छ ।
तर अहिले गएर प्रकाश सपुत र शम्भु राईको यस बिबाद बिषय टुंगिएको जानकारी पनि आएको छ । पछिल्लो समय नेपाली लोक गीत क्षेत्रमा एकछत्र राज गरेको प्रकाश सपूतको गीत गलबन्दी गीतलाई लिएर अहिले देश बिदेशमा चर्चा चलिरहेको छ ।
भिडियो