काठमाडौं – बुधबार नेपाली बजारमा यूके पाउण्डसहित अन्य देशको मूल्य बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ११५ रुपैयाँ १६ पैसा तोकिएको छ ।
आज १ सय कोरियन वनको खरिददर ९ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ६८ पैसा तोकिएको छ । त्यस्तै आज एक युएई दिरामको खरिददर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
त्यसैगरी आज एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ । त्यस्तै आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर १४२ रुपैयाँ ८९ पैसा तोकिएको छ।
आज एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
त्यस्तैत्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ। त्यसैगरी आज एक कुवेती दिनारको खरिददर ३७६ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३७८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
त्यसैगरी आज एक बहराईन दिनारको खरिददर ३ सय ३ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ५ रुपैयाँ ४१ पैसा तोकिएको छ।