विदेशी मुद्रा विनियमदर

काठमाडौं । आज अमेरिकी यूके पाउण्ड र कुवेती दिनारसहित प्राय देशको भाउ ओरालो लागेको छ । नेपाल राष्ट्रबैकंले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज ज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ २८ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ५३ पैसा र बिक्रिदर १४२ रुपैयाँ २८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर ३७५ रुपैयाँ ७८ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३१ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ १२ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २ आश्विन २०७६, बिहीबार ०१:५७