दुइ पटक लाहुरेमा फेल भएका राजु लामा…

काठमाडौँ / मंगाेलियन हार्ट ब्यान्डका  मेन भाेकलिष्ट ह्यान्सम लाेकपप गायक राजु लामा दर्शक श्राेता काे ढुकढुकि का साथै लाखाै युबतिहरूकाे सपनाकाे राजकुमार हुन भन्दा फरक नपर्ला ।

लामाे समय नेपालि गीत सगीतमा राज गरेका मगाेलियन हार्टकाे कालजयि गीतहरू तिमिलाइ देखेर , सायद तिम्राे बाटाेमा, अइ नाना,  पर्खाइमा, हल्ला चलेछ जस्ता गीतहहरू आज पनि उत्तिकै लाेकप्रिय छन ।

आज हामि तिनै लाेकप्रिय ब्यान्डका मेन भाेकलिस्ट राजु लामाकाे बारेमा तपाइहरूलाइ जानकारि दिदैछाै ।

भिडियो हेर्नुहोस् :

Loading...
प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार ११:२६