घट्यो विदेशी मुद्राको भाउ

काठमाडौं – शनिबार नेपाली बजारमा धेरैजसो सबै देशको मूल्य घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३७२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३७४ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

त्यसैगरी आज एक साउदी रियालको खरिददर ३० रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा तोकिएको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर १४२ रुपैयाँ ४० पैसा तोकिएको छ।  आज एक बहराईन दिनारको खरिददर ३ सय रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १ रुपैयाँ ८९ पैसा तोकिएको छ।

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ।त्यसैगरी आज एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ २९ पैसा तोकिएको छ।

त्यस्तै एक युएई दिरामको खरिददर ३० रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा तोकिएको छ।

Loading...
प्रकाशित मिति ४ आश्विन २०७६, शनिबार ०५:२८