दिपाश्री निरौला र बर्षा राउतको माया छपक्कै (भिडियो)

काठमाडौं / निर्देशक दिपाश्री निरौलाको सम्बन्ध आफ्ना फिल्ममा काम गर्ने हिरोइनसँग सुमधुर छ।

‘छक्का पञ्जा’ सिरिजकी नायिका बर्षा राउतसँग त दिपाश्रीको माया छपक्कै बसेको छ । ‘छ माया छपक्कै’ को छायाँकन अन्तिम चरणमा छ । तर दिपाश्रीले बर्षापनि फिल्ममा हुन सक्ने सम्भावना रहेको बताइन् ।

छ माया छपक्कै का निर्माता रोहित अधिकारी, दिपाश्री र बर्षासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रकाशित मिति २३ असार २०७६, सोमबार १५:१६