के दशैं के तिहार, फौजी घर रमाइलो ( भिडियो )

काठमाडौं / नेपालीहरुको महानपर्व दशैं तिहारको रमझमले गाउँघर सजिँदा परदेशी र घरबाट टाढा नेपालको सुरक्षामा खटिएका प्रहरी जवनाहरुको मन कस्तो हुन्छ होला ।

रहर सबैको हुन्छ, परिवार सँगै बर्ष दिनको महानपर्व मनाउँ ठुलाबडाबाट आशिष् थाप्दै रमाइलो गरौं । तर; बाध्यताले घर जान नपाउँदा सबैको मन रुन्छ ।

दशैं तिहारलाई मध्यनजर गर्दै दिनानुदिन नयाँ गीत बजारमा आइरहेको सशस्त्र प्रहरी बल नेपालले पनि गीत मार्फत नै सम्पूर्ण नेपालीलाई दशैको शुभकामना ब्यक्त गरेका छन् ।

भिडियो हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति १० आश्विन २०७६, शुक्रबार १०:०५