चितवनमा ज्ञानेन्द्र शाही कुटिए

असोज ११ / चितवनको भरतपुरमा भ्रष्टचार वि’रोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिएका छन् ।

आज दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कु,टपि,ट गरेका छन् । शाहीको शरीरमा चो,टपटक लागेको छ ।

नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।

Loading...
प्रकाशित मिति ११ आश्विन २०७६, शनिबार ०९:४६