भ्रष्टाचारको विरुद्ध बोल्नेलाई मुक्का …

काठमाडौं । भ्रष्टाचार विरुद्धको अभियन्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीको कु’टपिटपछि हास्यकलाकार केदारप्रसाद घिमिरेले फेसबुकमा गज्जबको स्टाटस लेखेका छन् ।

उनले एक स्टाटस लेख्दै शनिबार भ्र’ष्टाचारको वि’रुद्धकमा बोल्नेलाई मु’क्का, दुई तिहाईको उपाहार केवल उखान टुक्का भन्दै सरकारको व्य’ङ्ग्य गरेका छन् ।

साथै उनले अन्तिममा लोकतन्त्रमा फरक मत भनी पनि लेखेका छन् ।

चितवनको चौबिसकोटीमा राखेको भ्रष्टाचार वि’रुद्धको खबरदारी सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘रा’जावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम वि थाल्दै शाहीमाथि कु’टपिट गरेका थिए ।

Loading...
प्रकाशित मिति १३ आश्विन २०७६, सोमबार १५:०९