भगवान भण्डारीको ‘फूलमाया’ सार्वजनिक

काठमाडौं १५ असोज / लोकप्रिय गायक तथा कुशल सर्जक साथै पुराना गायक भगवान भण्डारीको नया गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

भण्डारीले यो गीतमा समेत आफ्नो पुरानै पनलाई निरन्तरता दिएका छन् । उनको सो गीत आफैले सिर्जना गरेका छन् भने भण्डारी र ज्ञानु परियारले आवाज दिएका छन् ।

गीतलाई प्रकाश भट्ट ले निर्देशन गरेका छन्। भने रिना थापा र अनिल थापाले अभिनय गरेका छन् ।

हेर्नुहोस् गीतको पुरै म्युजिक भिडियो

Loading...
प्रकाशित मिति १५ आश्विन २०७६, बुधबार १५:४६