रोशनीलाई दिए श्रीमानले डिभोर्स (पत्रसहित)

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई आरोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी छिन् । उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्बन्ध विच्छेद भएको हो ।

उनीहरुले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर गरेका छन् ।

‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौा । कानुनी प्रक्रिया निरन्तरताका साथ’ सम्बन्ध विच्छेद पत्रमा भनिएको छ ।

उक्त पत्रमा रोशनी शाही र उनका पति चित्र जंग शाहीले हस्ताक्षर गरेका छन् ।

Loading...
प्रकाशित मिति १६ आश्विन २०७६, बिहीबार ०४:२६