विदेशी मुद्राको भाउ घट्यो , हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं। आज अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्डको भने भाउ बढेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा र बिक्रिदर १४० रुपैयाँ ०६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले आज जारी गरेअनुसार विभिन्न देशको मुद्राको भाउ यस्तो रहेको छ।

Loading...
प्रकाशित मिति १७ आश्विन २०७६, शुक्रबार ०१:४१