अदालतले दियो कृष्णबहादुर महरालाई प,क्राउ गर्न अनुमति

काठमाडौं / जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई प,क्राउ गर्न अनुमति दिएको छ।

गत आइतबार संसद सचिवालयकी कर्मचारीलाई ब,ला’त्कार प्रयास गरेको आ’रोपमा जाहेरी परेपछि उनलाई प,क्राउ गर्न अदालतले अनुमति दिएको छ।

शुक्रबार ‘पीडित’ भनिएकी रोशनी शाहीले प्रहरीमा जाहेरी दिएपछि उनलाई प’क्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई प’क्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

Loading...
प्रकाशित मिति १९ आश्विन २०७६, आईतवार १०:०३