नायिका स्वेता खड्काको बोल्ड तस्बिरहरु

काठमाडौं २४ असार / नायिका स्वेता खड्का शनिबार आयोजित चलचित्र ‘जात्रै जात्रा’को सक्सेस पार्टीमा पनि स्वेता यसरी नै पुगिन् । स्वेताले लगाएको पहिरनमा उनी बोल्ड देखिएकी थिइन् ।

कार्यक्रम हलमा पुग्ने वित्तिकै चलचित्र ‘जात्रै जात्रा’को गीतमा नृत्य गरेकी स्वेता विन्दास मुडमा देखिएकी थिइन् । निर्माण टिमले उनको फाउन्डेशन ‘स्वेता श्री’लाई नगद सहयोग समेत गरेको थियो ।

हेर्नुस उनका केहि बोल्ड तस्बिरहरु

Loading...
प्रकाशित मिति २४ असार २०७६, मंगलवार १६:२३