अञ्जली अधिकारीको अहिले सम्मकै हट डान्स(भिडियो हेर्नुहोस)

काठमाडौं / नेपाली लोक तथा दोहोरी गीतकी चर्चित एवं लोकप्रियमोडल अञ्जली । अञ्जलीको अभिनयमा नयाँ म्युजिक भिडियो बनाउनेको लाईन नै छ भन्दा फरक नपर्ला। अञ्जली सँगै प्रकाश सतुतको पनि आम नेपाली दर्शकहरुमाझ क्रेज निकै नै रहेको छ ।

यहि जोडि अहिले बिभिन्न गीतको म्युजिक भिडियोको लागि ब्यस्त बन्दै आएका छन। प्रकाश सपुतको एल्बम बोल मायामा वियोगान्त पिडाले भरिएको अभिनय गरेर अझ धेरै चर्चामा आएकी अन्जली अधिकारीको पछिल्लो अन्तर्वार्ता पछि अझै गसिफ शुरु भएको छ।

उनले एक अन्तर्वार्तामा आफुलाई मन पर्ने मान्छे बृटिश लाहुरे भएको बताएकी थिईन। अहिले सबैको मन मुटुमा बस्न सफल नायिका मोडेल अन्जली अधिकारीको कोहि स्पेसल मान्छे छ कि छैन होला भन्ने सबैलाई चासो हुने गर्छ। पछिल्लो समय गल्बन्धी बोलको गित बाट थप चर्चा कमाएकी अन्जली अधिकारी चलचित्र प्रेम गित को लागि अडिसन पनि दिएकी थिईन तर उनी सफल हुन सकिनन।

त्यस्तै दोहोरी ब्याटल बाट चर्चामा आएका गाएक तथा मोडेल हुन प्रकाश सपूत। पछिल्लो समय गल्बन्धीको चौतर्फी चर्चा संगै बिवादको कारण पनि प्रकाश सपूत निकै चर्चित भएका थिए। अहिले भने यो जोडि गितको म्युजिक भिडियोको लागि निकै नै ब्यस्त भएका छन।

Loading...
प्रकाशित मिति October 10, 2019