काठमाडौँ । कार्यक्रम रिसानी माफले युट्युवमा पनि राम्रो चर्चा पाइरहेको छ । आशा खड्काको डबल रोल भएको कार्यक्रमको निर्देशन चर्चित पत्रकार प्रकाश सुवेदीले निर्देशन गर्दै आएका छन् ।
सुरवीर पण्डित, रामचन्द्र पौडेल, आशा, बेगम नेपाली, यादव देवकोटा, लगायतका कलाकारहरुको अभिनय रहेको शृखलामा पछिल्लो समय चर्चित मोडल सम्झना बुढाथोकी पनि देखिएकी छिन्
कुनै समय गज्जब नृत्यका कारण चर्चामा आउकी सम्झनाका गीतहरुले चर्चा पाइरहँदा उनी एक्कासी अभिनय बाट लामो समय टाढै बसिन् । तर पछिल्लो समय भने उनी विस्तारै अभिनय यात्रामा देखिन थालेकी छिन् । हेरौँ यो पूरा भाग