गरीब परिवारलाई घरायसि सामान र भाँडाहरु बितरण

जमुना गजुरेल

नुवाकाेट – नुवाकाेटकाे लिखु गाउँँपालिका-४ स्थित चाैघडामा गरिव एक व्यक्तिकाे परिवारलाई घरायसि सामान र भाडाहरु वितरण गरिएकाे छ।

चाैघडाका ६४ बर्षिय नर बहादुर नेपालीलाई साेहि ठाउँका स्थानिय युवा व्यवसायी तथा समाजसेवि शैलेस श्रेष्ठले नेपालीलाई घरकाे लागि अावश्यक भाडाहरु वितरण गरेका छन्। नेपालीलाई श्रेष्ठले गरिव भएका कारण अाफनाे व्यकतिगत तर्फवाट सहयाेग गरेकाे उहाँले बताउनुभयाे।

समाजसेवि श्रेष्ठ भन्नू हुन्छ “हाम्राे यस ठाउँमा नरबहादुर नेपाली गरिव, अार्थिक रुपमा पनि साह्रै कमजाेर हुनु हुन्छ ।

मैले केही सहयाेग गरेभने उहाँहरुलाई केही थाेरै भएपनि राहत मिल्छ भन्ने साेचले पनि उहाँलाई सहयाेग गरेकाे हुँ” । उहाँ भन्नूहुन्छ ” मैले अाफनाे ठाउँमा अाफुले सक्ने सहयाेग गर्दै अाईरहेकाे छु। र भाेलिका दिनमा पनि सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गर्न चाहाँन्छु”।

Loading...
प्रकाशित मिति २६ आश्विन २०७६, आईतवार ०४:२३