कोरिया पुगेको १७ दिनमै नेपाली युवकको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया पुगेका एक युवकको कोरिया पुगेको १७ दिनमै कामको शिलसिलामा ज्या न गुमाउन पुगेका छन् । ईपिएस मार्फत दक्षिण कोरिया पुगेका २३ वर्षीय एक नेपाली युवकको ज्या न गएको हो ।

उद्योगका काम गरेकै अवस्थामा माथिवाट ठूलो सामान झरेर लागेका कारण उनको ज्या न गएको हो । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको थेयङ गुम्सोक खोङअप कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामीको ज्या न गएको कोरियामा रहेका नेपालीहरुले जनाएका छन् ।

कम्पनिमा काम गर्दै गर्दा माथीबाट गरुङ्गो सामान झरेर लागेपछी ग’म्भिर घा’ईते भएका उनको उपचारका क्रममा ज्या न गएको हो । घा’ईते भए लगत्तै नजिकैको अस्पताल पुर्याएर उ’पचार सुरु गरेलगत्तै चिकित्सकले उनलाई मृ त घोषणा गरेका थिए ।

गम्भिर चो’ट लागेको कारण उनलाई बचाउन नसकिएको चिकित्सकले बताएको कोरियामा रहेका नेपालीले जानकारी दिएका छन् । सुर्खेत समाजका वरिस्ठ उपाध्यक्ष पुस्कर बुढाथोकीले घटना बारे जानकारी दिएका हुन् ।

उनको निधन भएको खवर सुनेपछी दुतावासमा जानाकारी गराईएको र पुलिस रिपोर्ट आईसकेपछी मात्र घटनास्थल पुग्ने दुतावास स्रोतले बताएपछि सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष,कोषाध्यक्ष तथा सल्लाहकार घटनास्थल तर्फ लागेका थिए ।

दर्लामी १७ दिन अगाडी मात्रै ईपिएस मार्फत दक्षिण कोरिया पुगेका थिए । उनले ११ दिन अघि मात्र कम्पनीमा काम सुरु गरेका थिए । ८ जना नेपाली रहेको उक्त कम्पनी डोजरका पार्टसहरु बनाउने काम हुन्थ्यो । अविवाहित दर्लामीको नेपालमा आमाबुवा, एकजना दाई र २ जना दिदी छन् ।

Loading...
प्रकाशित मिति २६ आश्विन २०७६, आईतवार १७:१६