महरा र रोशनीको फरेन्सिक जाँच : रोशनीको चोटपटकमा बाहिरी मानिसको संलग्नता

काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महराबाट ब’ला’¥त्कार प्रयासकी पी¥डित रोशनी शाहीको शरीरमा लागेका चोट¥पटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टी भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चो’टपटकमा बाहिरी मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो ।

प्रहरीले रोशनीलाई अशोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।

स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अ’¥पराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ ।

रोशनीमाथि ब¥लात्का¥र प्रयास आ’¥रोपमा निवर्तमान सभामुख महरा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै प’¥क्राउ परेका थिए । प”क्राउ परेकै दिन राति उनको पनि त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको थियो ।

-कान्तिपुर दैनिकबाट

Loading...
प्रकाशित मिति २८ आश्विन २०७६, मंगलवार ०१:४६