काठमाडौं। आज (बुधबार) पनि अमेरिकी डलरसहित प्राय सबै देशको भाउ उकालो लागेको छ । अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ७७ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रिदर १४५ रुपैयाँ २६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३९ पैसा रहेको छ।