काठमाडौं / करिब ९ बर्षकी सानी नानी, हातमा २/४ बोतल पानी बोकेर साँझपख बसन्तपुर आसपास दाई पानी किनिदिनोस् न भन्दै हिड्नु उनको आफ्नै बाध्यता । घरमा आमा विरामी छिन्, उनका अनुसार आमा मुटुरोगी अनि बा वितिसके ।
तैपनि आफु स्कुल पढ्न र विरामी आमालाई अलिकत्ति भए नि राहत मिलोस् भनि उनी यसरी खट्छन् जो उनको साहस पनि हो बाध्यता पनि ।
आखिर यि सानी नानी अर्चना आफु यो उमेरमा यसरी काम गर्दा कस्तो अनुभव गर्छिन् त ?
हेर्नुहोस् यो भिडियो…