उच्च अदालतले गर्यो रबि लामिछानेको पक्षमा फैसला

काठमान्डौ , टेलिभिजन प्र’स्तोता रवि लामिछानेको आ’त्म हत्या दु’रुत्साहन मु’द्दा उ’च्च अ’दालत हेटौंडामा आज बिहीबार सु’नुवाइ भएको छ। जिल्ला अ’दालत चितवनको आ’देश वि’रुद्ध लामिछानेले हा’लेको नि’वेदनमा उ’च्च अ’दालत पाटन अ’न्तर्गतको हेटौंडा इ’जलाशमा सु’नुवाइ गर्दै रबि लामिछानेको प’क्षमा फै’सला ग’रेको हो ।

यो फै’सला संगै रबि लामिछाने वि’देश जान अ’नुमति लिनु न’पर्ने भएको छ। जिल्ला अदालतको आ’देश वि’रुद्ध लामिछानेले भदौ २३ गते नि’वेदन दिएका थिए।

लामिछानले नि’वेदन दिएको भो’लिपल्ट भदौ २४ गते स’रकारी प’क्ष पनि अदालत पु’गेको थियो। दु’वैको नि’वेदनमा उ’च्च अदालतले जिल्लाको फा’इल म’गाउने आ’देश गरेको थियो ।

पत्रकार शा’लिकराम पु’डासैनीको आ’त्महत्या प्र’करणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका का’र्यक्रम प्र’स्तोता लामिछाने ५ लाख ध’रौटी बु’झाइ रि’हा भएका थिए। जिल्लाको नि’र्णय ब’दरको मा’ग गर्दै उनले नि’वेदन दिएका थिए।

जिल्ला अदालत चितवनले ग’रेको आ’देशमा पु’डासैनी घ’टनाबारे का’र्यक्रममा बो’ल्न न’पाउने, विदेश भ्र’मण जा’नुअघि अदालतको अ’नुमति लि’नुपर्ने ल’गायतका स’र्त रा’खेको थियो। लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार पु’डासैनीको आ’त्म ह’त्या दु’रुत्साहन आ’रोपमा पक्राउ प’रेका थिए। कँडेल ३ लाख ध’रौटीमा र कार्की सा’धारण ता’रेखमा रि’हा भएका थिए।

Loading...
प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार १२:४६