बेझाड पाल्पा रामपुर नगरपालिका–६ मा रहेको जलेश्वर महादेवको मन्दिर एक प्रसिद्द धार्मिक स्थल हो । जहाँ धेरै पर्यटकहरु घुम्न र दर्शन गर्न आउछन् ।
पाल्पा रामपुर नगरपालिका–६ मा रहेको पर्यटकीय तालपोखराको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर निकै आकर्षक छ ।
अहिले तालपोखरा अवलोकन गर्न जाने आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ । तस्वीर / सुशीला रेग्मी
Loading...