पोखरामा भेटीए अचम्मका सिक्का बाबा ( भिडियो हेर्नुहोस् )

पोखरा महानगरपालिका वडा.न २७ मा बसोबास गर्ने एक जना राम बहादुर दमै उर्फ सिक्का बाबा भन्ने मानिस बस्छन ।

उनि आफनो सरीर भरि २०६ देशको सिक्का टासेर हीडेको बताउछन । उनि आफु नेपालको सबै जिल्ला घुमीसकेको र अब विदेश जाने लक्ष राखेको उनि बताउछन ।

खास किन होला यसरी सिक्का र यति धेरै कानमा झुम्का लगाएको ? हामीले उनि संग कुरा कानि गरेका छौ पुरा भिडीयो हेर्नुहोला

Loading...
प्रकाशित मिति १ कार्तिक २०७६, शुक्रबार ०८:३८