६० बर्षदेखि बिहे नगरी जंगलमा एक्लै बसेका यी दिदीभाई ( भिडियो हेर्नुहोस् )

अर्घाखाची / अर्घाखाचीको मालारानी गाउपालिका वडा न। ४ को उराठ लाग्ने ठाउ जस्तो या भनौ जंगलमा यस्तो झुपडी छ जहा करिब ६० बर्षदेखि एउटा जोडी स“गै बस्दै आईरहेको छ ।

जोडी भन्दा तपाईले बिहे गरेको भनेर सम्झनु भाको होला तर यो साचो होइन यो जोडी हो २ दिदीभाईको । दिदी ६० बर्षकी र भाई ५० बर्षका रहेका छन । यि २ को सम्बन्ध दिदी भाईको भन्दा पनि साथीहरुको जस्तो रहेको छ ।

रोचक कुरा त के भने अहिलेसम्म दुबैले बिहे गरेका छैैनन । र किन नगरेको भन्दा यस्तो जवाफ दिए कि हामी सबै चकित परिम । उनीहरु त्यहा बस्नुको कारण त झन रोचक र अचम्म लाग्दो पो रहेछ बिस्तारै बुझदै जादा हामीले थाहा पायौ ।

आखिर यस्तो जंगलमा एक्लै बस्ने यो नेपाली परिबारको सम्बन्ध के त रु यि दुई नेपाली दिदीभाई के कारणले यहा बसे हेरौ यो रोचक भिडियो :

Loading...
प्रकाशित मिति ४ कार्तिक २०७६, सोमबार ०५:२४