दुर्गेश थापा रिहा…

काठमाडौं / विवादित गीत गाएपछि पक्राउ परेका गायक दुर्गेश थापा रिहा भएका छन्। काठमाडौंबाट प,क्राउ परेका थापा मंगलबार नै गीत हटाउने सर्तमा रिहा भएको अ,पराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

प्रतिबन्धित लागु,पदार्थ खाँदै तिहार मनाउँ भन्ने आाशयको विवादित गीत युट्यूवबाट हटाइएको प्रहरीले जनाएको छ। निषेधित लागुऔ,षध गाँ,जा प्रयोग गर्न दुरुत्साहन गर्ने गरी गीत गाएकाले उनलाई पक्राउ गरिएको र गीत हटाएपछि थापालाई छाडिएको उनले बताए।

लागु पदार्थ सेवन गर्न प्रोत्साहन गरेर गीत गाउनु कानुन विपरित भएको र सामाजिक मूल्य-मान्यता विपरित भएको भनी चर्काे गीतकाे आलोचना पनि भइरहेको छ।

Loading...
प्रकाशित मिति ५ कार्तिक २०७६, मंगलवार १०:२४