बिबाह पछि श्रीमती सहित मिडियामा अघोरी बाबा (भिडियो)

काठमाडौँ-पछिल्लो समय विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि सामाजिक संजाल तातिएको छ ।

बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन । अधोरीबाबाले आलोचना गर्नेलाई कडा जबाफ पनि दिएका छन् ।

बाबाले मात्र होईन अधोर बाबाकी श्रीमति पनि झन्डै आँसुनै झारदै नकरात्मक कमेन्ट नगर्न आग्रह गरिन् ।बिबाह पछि  सक्रिय रुपमा समाज सेवामा लाग्ने बताउने बाबा र उनकी श्रीमती बताएका छन् । जोखना हेराउन आउदा प्रेम भयो अनि बिबाह पनि । कुने सन्तानको लागी नभएर जीबन जिउनको लागी बिबाह गरेको बताएका छन् ।

सम्मपुर्ण कुरा भिडियोमा

Loading...
प्रकाशित मिति ५ कार्तिक २०७६, मंगलवार १५:४०