९ महिनाको गर्भ लिएर लुकीलुकी हिड्नुपर्ने बाध्यता

सप्तरी । प्रेम विवाह गरेको १० महिना बितिसक्दा पनि केटी प क्षले विवाह स्वी कार नगरेपछि सप्तरीका एक जो डी भूमिगत जी वन बि ताउन बा’ध्य भएका छन् । भूमिगत जीवन बिताउन मात्रै हाे’इन उनीहरूले ९ महिनाको गर्भ लिएर लुकीलुकी हिँड्नुपर्ने बाध्यता समेत भाेगि रहेका छन् ।

केटी प क्षले मा नसिक या तना दिँ’दै अदालतमा समेत अ पह रण तथा शरीर बन्धक शीर्षकमा मु,द्दा नै दर्ता गराएपछि उनीहरुलाई भूमिगत जी वन बिताउने बाध्यता परेको हो ।

पर्साको वी रगञ्ज उपमहानगरपालिका–७ की १९ वर्षीया कञ्चन मिश्राले गत माघ २ गते रा जवि राज नगरपालिका–१ का २३ वर्षीय रक्की झासँग प्रेम विवाह गर्नुभयो ।

विवाह गरेदेखि नै तनाव दिँदै आएका बुवा मनोज मिश्रा र आमा सावित्रीले यतिबेला आफ्नो पति र ससुरा वि रुद्ध मुद्दा नै दर्ता गराएपछि आफ्नो परिवारको बिचल्ली भएको कञ्चनले दुखेसो गरे ।

आफूहरुबीच २ वर्षदेखि रहेको प्रेम सम्बन्धलाई राजीखुशी विवाह गरेपनि आमाबुवाले अनाहकमा मु द्दा दर्ता गराएपछि आफूलाई ९ महिनाको गर्भ लिएर लुकीलुकी बस्नुपर्ने बाध्यता परेको क ञ्चनको भनाइ छ ।

उहाँले आमाबुवालाई पटकपटक सम्झाएपनि स्वीकार गर्न त यार नरहेको तथा आक्रामक रुपमा प्रस्तुत भइरहेकाले आफूहरुलाई सुरक्षित बस्ने वातावरण मिलाइदिन प हलका लागि सबैमा आ ग्रह गर्नुभयो ।आफू खुशीसाथ बसिरहेको भन्दै कञ्चनले आफ्नो परिवारमा तनाव नबढाउन आमाबुवालाई आग्रहलसमेत गर्नुभएको छ ।

Loading...
प्रकाशित मिति ७ कार्तिक २०७६, बिहीबार ००:३०