मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

अर्घाखाँची / मोटरसाईकल दु’र्घटनामा एक जनाको मृ’त्यु भएको छ । दुर्घ’टनामा अर्घाखाँचीक‍ो सन्धिखर्क ९ अर्घाका ३२ वर्षिय सोमनाथ पौडेलको रूपन्देहीको सालझन्डीमा ज्या’न गएको हो।

अर्घाखाँची घर भई रूपन्देहीको बुटवल बे’लबासमा बस्दै आएका पौडेलले चलाएको लु २० प ९३२३ नम्बरको मोटरसाइकल रो’किराखेको ना ६ ख ६१०२ नम्बरको ट्रकमा ठो’क्किएर दु’र्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकल पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको थियो।

दुर्घ’टनामा परि ग’म्भीर घा’ईते भएका पौडेलको अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृ’त्यु भएको सालझन्डी प्रहरीले जनाएको छ।

घ’टना बारे थ’प अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Loading...
प्रकाशित मिति ७ कार्तिक २०७६, बिहीबार ०२:४४