काठमाडौं ७ कार्तिक / अ,श्लील गीत गाएको आ,रोपमा रौतहटका भिटेन नामले परिचित र्याप गायक समीर लामालाई प्रहरीले काठमाडौंबाट प,क्राउ गरेको छ ।
केहिदिन अगाडि मात्र तिहार गीत बिबादमा गायक तथा मोडेल दुर्गेश थाप पक्राउ परेपछि अ,श्लील गीत गाउने सबैलाई कानुनी दायरामा ल्याउन पर्छ भनेर सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
गीतमा भएको त्रुटिलाई मिलाउने सहमतिमा दुर्गेश थापाले माफी मागेपछि रिहा भएका थिए । अब भिटेनलाई प्रहरीले के गर्ला भन्ने यतिबेला सबैको चासोको बिषय बनेको छ ।