आज पारस खड्काको जन्मदिन ।

काठमाण्डौ / आज अक्टोबर २४ तारिख, नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिने खेलाडी पारस खड्काको जन्मदिन ।

केही दिनअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका पारस खड्काको जन्मदिनमा प्रशंसकहरुका साथै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले समेत शुभकामना दिएको छ ।

बिहीबार दिउँसो आईसीसीले एउटा ट्वीट गर्दै पारसको सफलताको चर्चा गर्दै पारसलाई जन्मदिनको शुभकामना दिएको छ ।

आईसीसीले पारसको सफलता उल्लेख गर्दै लेखेको छ ।

Loading...
प्रकाशित मिति ७ कार्तिक २०७६, बिहीबार १३:५५