गायिका टिका सानुको ‘चोखो माया’…

काठमाडौँ / गायिका टिका सानु र गायक टिकाराम थापाको स्वरमा नयाँ गीत ‘चोखो माया’ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गितमा टिका राम थापा तुफानको शब्द र संगीत रहेको छ । यो गीतको भिडियोलाई टिका सानुको आफनै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा अर्जुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन र खुम बहादुर सुनारको निर्देशन रहेको छ । भिडियोमा मुनाल थापा मगर र विष्णु सुनुवारले दमादर नृत्य गरेका छन् ।

हेरौ भिडियो

Loading...
प्रकाशित मिति ७ कार्तिक २०७६, बिहीबार १६:०७